शब्दकोश प्रविष्टि

झापु

ना.
  1. लबटाले हिर्काउने वा पिट्ने काम; झापट; झापड; झप्पू ।

  2. भित्तो पुर्‍याएर वा मुख थुनिने गरी भन्ने काम ।

व्युत्पत्ति

[√ झप्पू]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021308
मुद्रित पृष्ठ
486