शब्दकोश प्रविष्टि

झान्नु

स.क्रि.

स.क्रि. [सं. झणझण+नु] घिउतेलमा मेथी, जिरा, ज्वानु आदि फुराएर दाल, अचार आदिमा चरचराउने गरी हाल्नु; झानझुन गर्नु ।

व्युत्पत्ति

[सं. झणझण+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021300
मुद्रित पृष्ठ
486