शब्दकोश प्रविष्टि
झाटझुट
क्रि.वि.ना.
छिटोछरितो गरेर; झट्टपट्ट; छिटछिटो; चाँडोचाँडो । ना.
बन्धन आदि तुरुन्त चुँडिने काम ।
छिटो र बखतमै काम सकिने प्रक्रिया ।
व्युत्पत्ति
[झट्ट+झट्ट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021291- मुद्रित पृष्ठ
- 485
शब्दकोश प्रविष्टि
छिटोछरितो गरेर; झट्टपट्ट; छिटछिटो; चाँडोचाँडो । ना.
बन्धन आदि तुरुन्त चुँडिने काम ।
छिटो र बखतमै काम सकिने प्रक्रिया ।
[झट्ट+झट्ट]
npbs2075-10-021291