शब्दकोश प्रविष्टि
झाँजर/झाँझर
ना.
घिउतेलमा पकाएका रोटीहरू झिक्दा घिउतेल तर्काइने प्वालैप्वाल परेको पन्यु ।
तराई भेगमा प्रचलित सानो झ्याली भएको ताल बाजा ।
रूपान्तर
व्युत्पत्ति
[सं. जर्जर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021277- मुद्रित पृष्ठ
- 485
शब्दकोश प्रविष्टि
घिउतेलमा पकाएका रोटीहरू झिक्दा घिउतेल तर्काइने प्वालैप्वाल परेको पन्यु ।
तराई भेगमा प्रचलित सानो झ्याली भएको ताल बाजा ।
[सं. जर्जर]
npbs2075-10-021277