शब्दकोश प्रविष्टि

झलक

ना.
  1. घाम, बत्ती वा बिजुली आदिको चहकिलो रूप; चमक; चहक; आभा ।

  2. नजानिँदो झल्को; धमिलो सम्झना; झझल्को ।

  3. सम्झना ।

व्युत्पत्ति

[सं. झल्लिका]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021213
मुद्रित पृष्ठ
484