शब्दकोश प्रविष्टि

झर्रोवाद

ना.
  1. २०१३ सालतिर बनारसमा अध्ययन गर्ने भाषाप्रेमी व्यक्तिहरूले नेपाली भाषाको चोखो प्रयोगका लागि चलाएको, भाषामा सकेसम्म देशज र तद्भव शब्द मात्र प्रयोग गर्नुपर्छ भन्ने मतमा आधारित अभियान ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021210
मुद्रित पृष्ठ
484