शब्दकोश प्रविष्टि
झर्कनु
अ.क्रि.
अ.क्रि. [झर्को+नु] अरूका कुरा मन नपरी झर्को मानेर बोल्नु; च्याँठिनु; जर्कनु ।
व्युत्पत्ति
[झर्को+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021194- मुद्रित पृष्ठ
- 483
शब्दकोश प्रविष्टि
अ.क्रि. [झर्को+नु] अरूका कुरा मन नपरी झर्को मानेर बोल्नु; च्याँठिनु; जर्कनु ।
[झर्को+नु]
npbs2075-10-021194