शब्दकोश प्रविष्टि

झरल

वि.

वि. [झर्+अल] पैसा, वस्तु आदि खसेको; झरेको । (उदा.— तिमीलाई त झरल नै पनि थुप्रै भयो होला) ।

उदाहरण

(उदा.— तिमीलाई त झरल नै पनि थुप्रै भयो होला)

व्युत्पत्ति

[झर्+अल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021176
मुद्रित पृष्ठ
483