शब्दकोश प्रविष्टि

झरना

ना.

ना. [सं. झर] अग्लो ठाउँबाट हुत्तिई खसेको पानीको छाँगो; प्राकृतिक वा कृत्रिम छहरो; झर्ना ।

व्युत्पत्ति

[सं. झर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021175
मुद्रित पृष्ठ
483