शब्दकोश प्रविष्टि

झरझराउँदो

वि.
  1. चहकदार; चमकिलो ।

  2. झरिलो; रापिएर भुङ्ग्रो भएको आगोजस्तो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021171
मुद्रित पृष्ठ
483