शब्दकोश प्रविष्टि

झप्पु

ना.वि.
  1. साह्रो पिटाइ; झापट; थप्पड ।

  2. हप्की; खप्की; झँटाइ ।

  3. तासमा सुरथको एक्का । वि.

  4. बडेमाको; ठुलो ।

व्युत्पत्ति

[झापट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021129
मुद्रित पृष्ठ
482