शब्दकोश प्रविष्टि

झपेत्रो

ना.
  1. क्रियापुत्रीले टाउकामा बाँध्ने सेतो रुमाल ।

  2. कपाल छोप्ने कपडा ।

व्युत्पत्ति

[अ.मू. झप्+एत्रो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021122
मुद्रित पृष्ठ
482