शब्दकोश प्रविष्टि
झन्झटिया/झन्झटी/झन्झटे
वि.
झन्झटलाग्दो; झर्कोलाग्दो ।
चाहिनेनचाहिने काम बोकेर हिँड्ने; अनावश्यक दुःख बेसाउने (व्यक्ति) ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021101- मुद्रित पृष्ठ
- 481
शब्दकोश प्रविष्टि
झन्झटलाग्दो; झर्कोलाग्दो ।
चाहिनेनचाहिने काम बोकेर हिँड्ने; अनावश्यक दुःख बेसाउने (व्यक्ति) ।
npbs2075-10-021101