शब्दकोश प्रविष्टि

झन्किनु

अ.क्रि.
  1. झनक्क रिसाउनु; झन्का उठनु; झन्कनु ।

  2. रन्किनु ।

  3. झङ्कारको आवाज निस्किनु ।

व्युत्पत्ति

[झन्क+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021095
मुद्रित पृष्ठ
481