शब्दकोश प्रविष्टि
झन्कनु
अ.क्रि.
कुरा नबुझेर आवेशमा आई रन्कनु; भन्कनु; रिसाउनु ।
वाद्ययन्त्रद्वारा वातावरण गुन्जनु; वाद्ययन्त्रको मूल ध्वनिपछि सानो थर्को रहनु ।
व्युत्पत्ति
[झनक्क+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021089- मुद्रित पृष्ठ
- 481
शब्दकोश प्रविष्टि
कुरा नबुझेर आवेशमा आई रन्कनु; भन्कनु; रिसाउनु ।
वाद्ययन्त्रद्वारा वातावरण गुन्जनु; वाद्ययन्त्रको मूल ध्वनिपछि सानो थर्को रहनु ।
[झनक्क+नु]
npbs2075-10-021089