शब्दकोश प्रविष्टि

झनझनाउनु

अ.क्रि.
  1. सितार, तानपुरा आदि तारका बाजाहरूबाट ध्वनितरङ्ग निस्कनु; झनझन शब्द आउनु; झन्कनु ।

  2. ठक्कर लाग्दा वा रोगले शरीरको कुनै अवयव झमझमाउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021083
मुद्रित पृष्ठ
481