शब्दकोश प्रविष्टि

झट्केली

ना.
  1. पोइल गएकी स्वास्नीले पोइल जानुभन्दा पहिलेका पतिबाट जन्माएकी र प्रायः सँगै ल्याएकी छोरी; झड्केली ।

  2. सौताकी छोरी; सौतेली छोरी ।

व्युत्पत्ति

[झड्केलो+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021047
मुद्रित पृष्ठ
480