शब्दकोश प्रविष्टि

झटारो हान्नु

टु.

टु. माने पनि नमाने पनि वा चित्त बुझे पनि नबुझे पनि एकपल्ट भनिसम्म दिनु । (उदा.— राम्रोसँग सम्झाएर भन्नुपर्थ्यो, झटारो हानेर मात्र के हुन्थ्यो!) ।

उदाहरण

(उदा.— राम्रोसँग सम्झाएर भन्नुपर्थ्यो, झटारो हानेर मात्र के हुन्थ्यो!)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021035
मुद्रित पृष्ठ
480