शब्दकोश प्रविष्टि

झक्कड

वि.
  1. सानोतिनो कुरामा पनि क्षणिक आवेशमा आएर एकाएक रिसाउने; रिसाहा; झोकी ।

  2. उत्साही; आँटी; साहसी ।

  3. जन्ड; प्रचण्ड ।

व्युत्पत्ति

[झक+अड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021007
मुद्रित पृष्ठ
479