शब्दकोश प्रविष्टि

झकझकाइनु

अ.क्रि.क.क्रि.
  1. झकाझक होइनु; झलमलाइनु । क.क्रि.

  2. झकझक पारिनु ।

  3. घचघच्याइनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020993
मुद्रित पृष्ठ
479