शब्दकोश प्रविष्टि

देवनागरी वर्णमालाको व्यञ्जन वर्णमध्ये नवौँ वर्ण; तालव्य (वर्त्स्य ); स्पर्शसङ्घर्षी, सघोष, महाप्राण व्यञ्जन वर्ण; चवर्गको चौथो अक्षर; लेख्य रूपमा सो व्यञ्जन वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; खुटी झार्‍यो झ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020980
मुद्रित पृष्ठ
479