शब्दकोश प्रविष्टि
ज्वालामुखी
ना.
ना. [सं.] भूगर्भसम्बन्धी प्रक्रियाद्वारा कहिलेकाहीँभित्रको अग्नि क्रियाशील भई राँकोसहित धुवाँ, तातो खरानी पग्लेका धातु आदि ओकल्ने प्रक्रिया वा त्यस्तो अवस्था ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020978- मुद्रित पृष्ठ
- 478