शब्दकोश प्रविष्टि

ज्वर

ना.

ना. [सं.] विभिन्न कारणद्वारा जम्मै जिउ तातेर भारी हुने, आङअठिङ्गर दुख्ने र खान त्यति रुचि नहुने एक रोग; जरो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020956
मुद्रित पृष्ठ
477