शब्दकोश प्रविष्टि

ज्योतिषी

वि.ना.
  1. ग्रहनक्षत्र आदिका गति, स्थिति वा तिनका अनुसार हुने शुभाशुभ फलको ज्ञाता; ज्योतिषशास्त्र जान्ने; दैवज्ञ । ना.

  2. ज्योतिषशास्त्रमा पोख्त व्यक्ति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020943
मुद्रित पृष्ठ
477