शब्दकोश प्रविष्टि
ज्येष्ठाश्रम
ना.
ना. चार आश्रममध्ये अन्य आश्रमका व्यक्तिलाई सहायता दिई संरक्षण प्रदान गर्ने नाताले उत्तम मानिएको गृहस्थाश्रम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020929- मुद्रित पृष्ठ
- 477
शब्दकोश प्रविष्टि
ना. चार आश्रममध्ये अन्य आश्रमका व्यक्तिलाई सहायता दिई संरक्षण प्रदान गर्ने नाताले उत्तम मानिएको गृहस्थाश्रम ।
npbs2075-10-020929