शब्दकोश प्रविष्टि
ज्या२
वि.ना.
विस्मृति, भुल, पश्चात्ताप आदि हुँदा उद्गारका रूपमा निक्लने शब्द । ना.
बिगार; नाश (बालबोलीमा) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020875- मुद्रित पृष्ठ
- 476
शब्दकोश प्रविष्टि
विस्मृति, भुल, पश्चात्ताप आदि हुँदा उद्गारका रूपमा निक्लने शब्द । ना.
बिगार; नाश (बालबोलीमा) ।
npbs2075-10-020875