शब्दकोश प्रविष्टि
ज्ञानगोचर
वि.
वि. ज्ञानेन्द्रियद्वारा साक्षात्कार गर्न सकिने; ज्ञानद्वारा थाहा पाउन सकिने; ज्ञानगम्य ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020846- मुद्रित पृष्ठ
- 475
शब्दकोश प्रविष्टि
वि. ज्ञानेन्द्रियद्वारा साक्षात्कार गर्न सकिने; ज्ञानद्वारा थाहा पाउन सकिने; ज्ञानगम्य ।
npbs2075-10-020846