शब्दकोश प्रविष्टि

ज्ञाति

ना.

ना. [सं.] एउटै गोत्र वा एउटै कुलका व्यक्ति; सगोत्री; बन्धुबान्धव; कुलकुटम्ब ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020842
मुद्रित पृष्ठ
475