शब्दकोश प्रविष्टि
जोल्टिङ
ना.
खाल्टाखुल्टी परेका ठाउँमा मोटर आदि हिँड्दा आउने घच्याकघुचुक आवाज; हिँड्दा मोटरमा लाग्ने धक्का; झट्का ।
जोल्ट्याङ ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020814- मुद्रित पृष्ठ
- 474
शब्दकोश प्रविष्टि
खाल्टाखुल्टी परेका ठाउँमा मोटर आदि हिँड्दा आउने घच्याकघुचुक आवाज; हिँड्दा मोटरमा लाग्ने धक्का; झट्का ।
जोल्ट्याङ ।
[अङ्.]
npbs2075-10-020814