शब्दकोश प्रविष्टि
जोल्टनु
अ.क्रि.
दुई वा दुईभन्दा बढी वस्तु परस्परमा अल्झिनु; लठारिनु ।
खप्टनु ।
मिल्नु; जोडिनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020809- मुद्रित पृष्ठ
- 474
शब्दकोश प्रविष्टि
दुई वा दुईभन्दा बढी वस्तु परस्परमा अल्झिनु; लठारिनु ।
खप्टनु ।
मिल्नु; जोडिनु ।
npbs2075-10-020809