शब्दकोश प्रविष्टि
जोरजुलुम
ना.
अन्यायपूर्वक हुने बलको प्रयोग; बलमिचाइ; बलजफत; जबरजस्ती ।
अन्याय; अत्याचार ।
व्युत्पत्ति
[फा. जोर+अ. जुल्म]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020784- मुद्रित पृष्ठ
- 474
शब्दकोश प्रविष्टि
अन्यायपूर्वक हुने बलको प्रयोग; बलमिचाइ; बलजफत; जबरजस्ती ।
अन्याय; अत्याचार ।
[फा. जोर+अ. जुल्म]
npbs2075-10-020784