शब्दकोश प्रविष्टि
जोत्ने किरो
ना.
आलु, पिँडालु आदिमा सल्की भित्रभित्रै गुदी खाने एक जातको किरो ।
हत्केलामा खोपिल्टो पार्दै जाने एक जातको मसिनु किरो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020773- मुद्रित पृष्ठ
- 473
शब्दकोश प्रविष्टि
आलु, पिँडालु आदिमा सल्की भित्रभित्रै गुदी खाने एक जातको किरो ।
हत्केलामा खोपिल्टो पार्दै जाने एक जातको मसिनु किरो ।
npbs2075-10-020773