शब्दकोश प्रविष्टि
जोत
ना.
हलो, ट्याक्टर आदिले खेतबारी जोत्ने काम ।
धनुसित परिन्जोलाई जोडेर बाँध्ने डोरी; जोती ।
व्युत्पत्ति
[प्रा. जोत्त]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020753- मुद्रित पृष्ठ
- 473
शब्दकोश प्रविष्टि
हलो, ट्याक्टर आदिले खेतबारी जोत्ने काम ।
धनुसित परिन्जोलाई जोडेर बाँध्ने डोरी; जोती ।
[प्रा. जोत्त]
npbs2075-10-020753