शब्दकोश प्रविष्टि

जोडजाड

ना.
  1. छिनेको वा भाँचिएको वस्तुलाई कुनै तरिकाले जोड्ने काम; कामचलाउ जोडाइ ।

  2. जसरीतसरी गरिएको वा गरिने आर्जन; झारझुर ।

व्युत्पत्ति

[जोड+जाड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020741
मुद्रित पृष्ठ
473