शब्दकोश प्रविष्टि
जोखा१
ना.
परस्पर दाँज्ने काम; समता; तुल्यता; बराबरी ।
तौलेर, गमेर या हेरेर गरिने परीक्षा वा मूल्याङ्कन; जोखो (लेखो शब्दका साथमा प्रयुक्त) ।
व्युत्पत्ति
[जोख्+आ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020707- मुद्रित पृष्ठ
- 472
शब्दकोश प्रविष्टि
परस्पर दाँज्ने काम; समता; तुल्यता; बराबरी ।
तौलेर, गमेर या हेरेर गरिने परीक्षा वा मूल्याङ्कन; जोखो (लेखो शब्दका साथमा प्रयुक्त) ।
[जोख्+आ]
npbs2075-10-020707