शब्दकोश प्रविष्टि
जोकर
ना.
उटुङ्ग्याहा वा हाँसोलाग्दो कामकुरा गरेर मानिसलाई हँसाउने व्यक्ति; विदूषक; ठट्यौलो व्यक्ति ।
तासमा बाउन्न चक्कीदेखि बाहेक अनौठो चित्र भएको चक्की ।
बाउन्न चक्कीभित्रैबाट निर्धारित तासको पत्ती ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020700- मुद्रित पृष्ठ
- 472