शब्दकोश प्रविष्टि
जोइल जवाइ
अ.क्रि.
आफ्नो घरद्वार गरी बसेकी वा आफ्नो कमाइ भएकी स्त्रीलाई स्वास्नी बनाई त्यसै स्त्रीका घरमा बस्ने वा उसैको कमाइमा निर्भर रहने काम; घरज्वाइँ हुने काम ।
ललाईफकाई वा डराईधम्काई परस्त्रीलाई स्वास्नी बनाउने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020695- मुद्रित पृष्ठ
- 472