शब्दकोश प्रविष्टि

जोइल

ना.

ना. [सं. जायालय] आफ्नो घरद्वार गरी बसेकी वा कमाइ भएकी स्त्रीलाई स्वास्नी बनाई त्यसै स्त्रीका घरमा बस्ने वा उसका कमाइमा निर्भर रहने काम । विप. पोइल ।

व्युत्पत्ति

[सं. जायालय]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020694
मुद्रित पृष्ठ
471–472