शब्दकोश प्रविष्टि

जोइटिङ्ग्रे/जोइटिङे

ना.
  1. पत्नीको इसारामा चल्ने वा पत्नीले भनेपछि जे पनि मान्ने पति ।

  2. जोईको दास ।

रूपान्तर

व्युत्पत्ति

[जोइ+टिङ्गरो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020693
मुद्रित पृष्ठ
471