शब्दकोश प्रविष्टि

जैन

ना.
  1. चौबिसौँवा अन्तिम तीर्थङ्कर मानिएका महावीर वर्धमानले चलाएको अहिंसामूलक धर्म ।

  2. त्यस धर्मका अनुयायी; जैनी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020678
मुद्रित पृष्ठ
471