शब्दकोश प्रविष्टि

जेरी

ना.

ना. दुईतीन दिन पानीमा भिजाई केही अमिल्याएर खमिर तुल्याइएको मैदाको पिठोबाट सेल जस्तै बाटुलो र सामान्यतया सेलभन्दा सानो पारी घिउमा पकाएर चिनीको पागमा डुबाइने, सानाठुला घेरामा जेलिएको मिठाई; तहतह परी घुम्रिएको ठुलो खालको जिलेबी वा जुल्फी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020655
मुद्रित पृष्ठ
471