शब्दकोश प्रविष्टि
जेनतेन
क्रि.वि.वि.
जुनसुकै साधनले; जुनसुकै उपायले; जे पाइन्छ त्यसैले ।
जिनतिन; जसरीतसरी; जेनेतेने । वि.
साधारण; सामान्य (वस्तु वा चिजबिच) ।
व्युत्पत्ति
[सं. येनतेन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020641- मुद्रित पृष्ठ
- 470
शब्दकोश प्रविष्टि
जुनसुकै साधनले; जुनसुकै उपायले; जे पाइन्छ त्यसैले ।
जिनतिन; जसरीतसरी; जेनेतेने । वि.
साधारण; सामान्य (वस्तु वा चिजबिच) ।
[सं. येनतेन]
npbs2075-10-020641