शब्दकोश प्रविष्टि

जेठो बुढो

वि.ना.
  1. गाउँघर, छरछिमेकमा सबैभन्दा जेठो र धेरै कुरा भोगेजानेको । ना.

  2. त्यस्तो व्यक्ति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020631
मुद्रित पृष्ठ
470