शब्दकोश प्रविष्टि

जुवारी

ना.

ना. [सं. युगलिका > प्रा. जुअलिआ > *जुवाली] रसिक स्त्री–पुरुष विशेष गरेर युवक–युवतीले सवाल–जवाफका रूपमा भाका हालेर गाउने शृङ्गारभाव–प्रधान गीत; युगल–प्रेमगीत ।

व्युत्पत्ति

[सं. युगलिका > प्रा. जुअलिआ > *जुवाली]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020590
मुद्रित पृष्ठ
469