शब्दकोश प्रविष्टि

जुलुम

ना.क्रि.वि.वि.
  1. आफ्नो स्वार्थसिद्धिका लागि अरूमाथि गरिने अत्याचार; अन्याय; जबरजस्ती । क्रि.वि.

  2. अति; अत्यन्त । वि.

  3. ज्यादै बियाँलो; अति विलम्ब ।

  4. अद्भुत; उदेकलाग्दो; अभूतपूर्व ।

व्युत्पत्ति

[अ. जुल्म]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020578
मुद्रित पृष्ठ
469