शब्दकोश प्रविष्टि
जुलाहा
ना.
ना. [फा. जौलाह] कपडा बुन्ने काम गर्ने एक जाति; तन्तुकार; तन्तुवाय ।
व्युत्पत्ति
[फा. जौलाह]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020576- मुद्रित पृष्ठ
- 469
शब्दकोश प्रविष्टि
ना. [फा. जौलाह] कपडा बुन्ने काम गर्ने एक जाति; तन्तुकार; तन्तुवाय ।
[फा. जौलाह]
npbs2075-10-020576