शब्दकोश प्रविष्टि

जुरमुर

ना.क्रि.वि.
  1. फुर्तीफार्ती; जरकमरक; ताउरमाउर ।

  2. रिसाउने चाल । क्रि.वि.

  3. फुर्तिलो वा तम्सिलो भएर; जरकमरक गर्दै ।

व्युत्पत्ति

[अ. मू. जुर्+मुर्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020541
मुद्रित पृष्ठ
468