शब्दकोश प्रविष्टि

जुम्रा/जुम्रो

ना.
  1. पसिना आदिले वा शरीरमा लगाउने लुगा आदिमा मयल जम्न गएमा जन्मने, शरीरको रगत चुसेर बाँच्ने एक जातको सानो किरो; जम्रो; सेतो जम्रो ।

  2. कपालमा लाग्ने त्यस्तै तर भिन्न रङको किरो; कालो जम्रो ।

  3. मान्छेको छालामा टाँसिएर बसेको हत्तपत्त नदेखिने एकदम सानो आकारको किर्नु; चमजुम्रो ।

रूपान्तर

व्युत्पत्ति

[जम्रो < प्रा. चम्मइडो < सं. चर्म्मकीट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020525
मुद्रित पृष्ठ
468