शब्दकोश प्रविष्टि
जुत्ता
ना.
ना. [प्रा. जुत्त] खुट्टामा लगाउनका लागि छाला वा कपडा आदिलाई उपयुक्त ढाँचामा सिई तयार पारिएको वस्तु; पाउको सुरक्षासाधन; पाउपोस; पाउलो ।
व्युत्पत्ति
[प्रा. जुत्त]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020491- मुद्रित पृष्ठ
- 467
शब्दकोश प्रविष्टि
ना. [प्रा. जुत्त] खुट्टामा लगाउनका लागि छाला वा कपडा आदिलाई उपयुक्त ढाँचामा सिई तयार पारिएको वस्तु; पाउको सुरक्षासाधन; पाउपोस; पाउलो ।
[प्रा. जुत्त]
npbs2075-10-020491