शब्दकोश प्रविष्टि
जुजुधौ
ना.
ना. [नेवा.] बेसरी तताएका दुधमा केसर, चिनी आदि मिसाई राम्रोसित जमाएर तयार पारिएको दही; भादगाउँले दही ।
व्युत्पत्ति
[नेवा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020454- मुद्रित पृष्ठ
- 466
शब्दकोश प्रविष्टि
ना. [नेवा.] बेसरी तताएका दुधमा केसर, चिनी आदि मिसाई राम्रोसित जमाएर तयार पारिएको दही; भादगाउँले दही ।
[नेवा.]
npbs2075-10-020454